रोशन दासले निर्देशन गरेका नयाँ लघु चलचित्र ‘ परिवर्तन ’ को ट्रेलर सार्वजनिक

2.6kViews

रोशन दासले निर्देशन गरेका नयाँ लघु चलचित्र ‘ परिवर्तन ’ को ट्रेलर सार्वजनिक भएको छ । रेज इन्टरटेनमेन्टको प्रस्तुति ‘पररवर्तन’ को २ मिनेट सार्वजनिक भएको हो । चलचित्रको भने टिभि पनि आउँछ।

बिशाल थापाले स्क्रिप्ट, संजय श्रेष्ठले इडिटिङ्गमा संघर्ष गरेका छन् भने नितेस घातनले क्यामेराको काम सम्हालेका छन् ।

यस्तै चलचित्रमा थापाको संयुक्त कथा रहेको छ । संजय श्रेष्ठ,रेशमा श्रेष्ठ,रेश पोखरेल,आयुसी आर्याल, सुभाष साही को जोरदार अभिनय देख्न सक्छौ। उक्त चलचित्र भने काठमाडौंमा छायांकन गरिएको हो।

Leave a Reply