नबिन खड्का र एन्जिला रेग्मीको स्वर रहेको नयाँ गीत ‘मोटरसाइकलमा’ युट्युवमा सार्वजनिक

3.8kViews
cheeze-ads-eonlinepatrika

काठमाडौं । नबिन खड्का र एन्जिला रेग्मीको स्वर रहेको नयाँ गीत ‘मोटरसाइकलमा’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार डान्सिङ्ग गीतमा स्वयम् नबिनले शब्द, संगीत दिएका छन् ।

गीतको भिडियोमा नबिन खड्का र अनमिका कार्की लगायतफो अभिनय देख्न सकिन्छ ।

सुवास प्रधानको निर्देशन रहेको भिडियो सिन्धुलीको बिभिन्न स्थानमा छायाँकन गरिएको हो ।

cheeze-ads-eonlinepatrika

प्रशान्त तामाङ्को उत्कृस्ठ डान्स कोरिओग्राफिमा निर्मित म्युसिक भिडियो मित्र दि गुरुङको सम्पदनमा छयाङकन निरोज श्रेष्ठले गरेका छन् ।

Watch video…

Leave a Reply